आठवसिकोट महोत्सवमा आज धुर्मुस सुन्तलीको धमका, भोली कृष क्षेत्री आउदैं

आठवसिकोट महोत्सवमा आज धुर्मुस सुन्तलीको धमका, भोली कृष क्षेत्री आउदैं

"6" Comments

रुकुम पश्चिम । आठविसकोटमा आयोजित पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवमा आज हास्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को धमकेदार प्रस्तुती भयो । अगामी वैशाख २ गतेसम्म चल्ने महोत्सवमा भोली (शुक्रबार) कृष क्षेत्री आउने बताईएको छ ।

यही चैत २२ गतेबाट सुरु भएको महोत्सवमा कलाकारहरुको प्रस्तुतीमा रमाउनका लागी हरेक दिन हजारौंको संख्यामा दर्शकहरु आईरहेको आयोजक संस्था कला, संस्कृती, पर्यटन प्रवद्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए । दर्शकहरुको उत्साहजनक उपस्थितीले हामीलाई खुसी बनाएको छ । उनले भने यसका साथै महोत्सवमा कृषी, पर्यटन तथा व्यापारको पाटोमा पनि दर्शकहरुको राम्रो साथ पाईरहेका छौ ।

आठविसकोट समृद्धीको आधार, कला, संस्कृती, कृषी, पर्यटन, उद्योग र व्यापार भन्ने मुल उद्घोषका साथ यही चैत २२ गतेबाट सुरु भएको महोत्सव अगामी वैशाख २ गतेसम्म संचालन हुनेछ ।


6 thoughts on “आठवसिकोट महोत्सवमा आज धुर्मुस सुन्तलीको धमका, भोली कृष क्षेत्री आउदैं

  1. Great work! This is the type of information that should be shared around the internet. Shame on the search engines for not positioning this post higher! Come on over and visit my web site . Thanks =)

  2. Sweet blog! I found it while searching on Yahoo News. Do you have any suggestions on how to get listed in Yahoo News? I’ve been trying for a while but I never seem to get there! Many thanks

Leave a Reply

Your email address will not be published. Required fields are marked *