रुकुम पूर्व महोत्सवमा आज हास्य कलाकार ‘धुर्मुस-सुन्तली’ आउदैँ

रुकुम पूर्व महोत्सवमा आज हास्य कलाकार ‘धुर्मुस-सुन्तली’ आउदैँ

"8" Comments

रुकुम पूर्व । पूर्वी रुकुम संस्कृती, पर्यटन, कृषी तथा व्यापार महोत्सवमा आज (वुधवार ) प्रस्तुती दिन हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तलि) आउने भएका छन्। महाेत्सवको पाचाैं दिन आज पनि अघिल्ना दिनहरु जस्तै रमझम् हुने बताइएको छ ।

महोत्सवको पाचौं दिन हिजो एलिना चौहान र जय देवकोटाले दर्शकलाई वेजोड प्रस्तुती दिएका थिए । ‘समृद्ध रुकुम पूर्वको आधार, कला संस्कृतीको पहिचान’ भन्ने मुल उद्घोषका साथ चैत २३ गतेबाट महोत्सव आगामी वैशाख ६ गतेसम्म चल्नेछ ।

आज हास्य कलाकार धुर्मुस र सुन्तली ले वेजोड प्रस्तुती दिने महोत्सव व्यवस्थापक प्रकाश रन्काले जानकारी दिए । अठाले ग्रुप प्रा.ली.को आयोजनामा चलिरहेको महोत्सवको सह-आयोजकका रुपमा पूर्व रुकुम उद्योग बाणिज्य संघ रहेको छ भने, सिस्ने गाउँपालिका यसको प्रवद्धकका रुपमा छ ।


8 thoughts on “रुकुम पूर्व महोत्सवमा आज हास्य कलाकार ‘धुर्मुस-सुन्तली’ आउदैँ

  1. It’s appropriate time to make some plans for the long run and it’s time to be happy. I’ve learn this post and if I may I want to recommend you some attention-grabbing things or advice. Perhaps you can write next articles referring to this article. I desire to read more issues about it!

  2. of course like your web site but you need to check the spelling on quite a few of your posts. Several of them are rife with spelling problems and I find it very bothersome to inform the truth nevertheless I?¦ll surely come again again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *