उम्मेदवारी फिर्ता लिएका जीवन रोकालाई एमालेले कार्वाही गर्ने
उम्मेदवारी फिर्ता लिएका जीवन रोकालाई एमालेले कार्वाही गर्ने
रुकुम पूर्व । स्थानीयतहको उपनिर्वाचन अन्तरगत रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– २ को वडा अध्यक्षको पदमा उम्मेदवारी दर्ता गरेका जीवन रोकाले पाटीको निर्देशन विपरित उम्मेदवारी फिर्ता गरे पछि नेकपा एमाले रुकुम पूर्वले कार्वाहीको लागि सिफारिस गरेको छ ।
उनले आज उम्मेदवारी फिर्ता गरेका थिए । पार्टी निर्देशन विपरीत उमेदवारी फिर्ता लिने रोकालाई हाल पाटी कमिटीका सबै जिम्मेवारी र संगठित सदस्यता समेत नरहने गरि निलम्बनको लागि आजै माथिल्नो कमिटीमा सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष लिलामणि गौतमले जानकारी दिए ।
उपाध्यक्ष पदका उमेदवार केशकुमारी तुलाचन सहित नेपाली कांग्रेस र नेकपा एमाले चुनावी भेटघाट तथा घरदैलोको शिलसिलामा पुथा वडा नं.८ चारगाउँमा रहेको बेला वडा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरेको अध्यक्ष गौतमले जानकारी दिए ।
रोका दवावमा परेको या अन्य के कारण हो त्यसको सत्यतथ्य छानविन गर्ने एमाले रुकुम पूर्वले जनाएको छ । यस घटनामा पार्टीका अन्य कुनै व्यक्तिको संलग्नता रहेको देखिन आएमा थप कारवाहीको दायरामा ल्याउने एमालेको भनाई छ ।

p7ghqg
My wife and i were so fortunate Edward could finish up his research with the ideas he got out of your site. It’s not at all simplistic just to continually be releasing tips that many people could have been trying to sell. So we consider we now have the writer to be grateful to for this. All the illustrations you made, the simple web site menu, the friendships you will give support to promote – it’s all incredible, and it’s really letting our son and our family feel that this subject is excellent, which is certainly particularly important. Thank you for the whole thing!
Those are yours alright! . We at least need to get these people stealing images to start blogging! They probably just did a image search and grabbed them. They look good though!
I’ve recently started a site, the info you provide on this site has helped me tremendously. Thanks for all of your time & work.
Would love to always get updated great weblog! .
Very good written information. It will be valuable to everyone who employess it, including myself. Keep up the good work – looking forward to more posts.