पुथाउत्तरगंगामा एमाले–काँग्रेस गठबन्धमा जसपा पनि सामेल

पुथाउत्तरगंगामा एमाले–काँग्रेस गठबन्धमा जसपा पनि सामेल

"6" Comments

रुकुम पूर्व । स्थानीयतह उपचुनाव अन्तरगत रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा हुन लागेको उपाध्यक्ष पदको चुनावमा एमाले–काँग्रेस गठबन्धनको उम्मेदवारलाई जनता समाजवादी पाटीले सहयोग गर्ने भएको छ । आज (शुक्रबार)एमाले–काँग्रेसका उम्मेदवारलाई जसपाले पनि सहयोग गर्ने सहमति भएको हो ।

पालिका उपाध्यक्ष पदको लागि एमाले–काँग्रेसका साझा उम्मेदवार केशकुमारी तुलाचनलाई सहयोग गर्ने गरि जनता समाजवादी पाटीले सहमति गरेको एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतमले जानकारी दिए । पालिकाको विकास, समृद्धि र सुशासनको लागि एमाले–काँग्रेसका साझा उम्मेदवार मत दिने जनता समाजवादीका जिल्ला अध्यक्ष सिरबहादुर बुढाले जानकारी दिए ।

एमाले–काँग्रेस गठबन्धनले गाउँपालिकाको विभिन्न ठाउँमा चुनावि कार्यक्रम, जनभेटघाट र घरदैलो कार्यक्रम गरिरहेको छ ।।

 


6 thoughts on “पुथाउत्तरगंगामा एमाले–काँग्रेस गठबन्धमा जसपा पनि सामेल

  1. Nice post. I be taught something tougher on different blogs everyday. It’ll at all times be stimulating to read content material from different writers and apply a bit of something from their store. I’d prefer to make use of some with the content material on my weblog whether or not you don’t mind. Natually I’ll give you a link in your web blog. Thanks for sharing.

  2. Good day very nice blog!! Man .. Beautiful .. Amazing .. I will bookmark your site and take the feeds additionally?KI’m satisfied to find a lot of useful information here within the put up, we’d like develop more techniques on this regard, thank you for sharing. . . . . .

  3. After research a few of the weblog posts on your web site now, and I truly like your approach of blogging. I bookmarked it to my bookmark web site list and will probably be checking again soon. Pls check out my web site as well and let me know what you think.

  4. whoah this weblog is wonderful i like studying your articles. Keep up the good work! You know, many people are searching around for this information, you could help them greatly.

Leave a Reply

Your email address will not be published. Required fields are marked *