सानीभेरी ५ मा मोतिराम खत्री विजय

सानीभेरी ५ मा मोतिराम खत्री विजय

"2" Comments

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजय भएका छन् । एमाले–काँग्रेसका साझा उम्मेदवार विजय भएका हुन् । उनले ५९० मत ल्याएर वडा अध्यक्षमा विजय हुनु भएको हो । उनका प्रतिद्वन्दी माओबादी केन्द्रका जसिराम बस्नेतले ५३७ मत ल्याएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ एक हजार १४६ मत खसेको थियो ।


2 thoughts on “सानीभेरी ५ मा मोतिराम खत्री विजय

Leave a Reply

Your email address will not be published. Required fields are marked *