अनेरास्ववियू रुकुम पश्चिमले पालिका इञ्चार्ज तोक्यो
अनेरास्ववियू रुकुम पश्चिमले पालिका इञ्चार्ज तोक्यो

रुकुम पश्चिम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुकुम पश्चिमको बैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष देवेन्द्र मल्लको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले पालिका इञ्चार्ज तोकेको सचिव लोकेश मल्लले जानकारी दिए ।
बैठकले विद्यालयहरुमा संगठन विस्तारको अभियान संचालन गर्नको लागि पालिका इञ्चार्ज र विभिन्न विभागहरु गठन गरेको उहाँको भनाई छ । आठविसकोट नगरपालिकाको इञ्चार्जमा कपिल शर्मा, मुसिकोट नगरपालिकाको इञ्चार्जमा कुबेरजंग खत्री, चौरजहारी नगरपालिकाको इञ्चार्जमा प्रतिप डाँगी, त्रिवेणी गाउँपालिकाको इञ्चार्जमा मनिषा शर्मा, सानीभेरी गाउँपालिकाको इञ्चार्जमा दिपक ओली र बाँफिकोट गाउँपालिकाको इञ्चार्जमा प्रेम खत्रीलाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै आजको बैठकले विभिन्न विभागको जिम्मेवारी पनि बाँडफाड गरेको छ । संगठन विभाग प्रमुखमा सचिव लोकेश मल्ल, प्रचारप्रशार विभागमा कुबेर केसी र आर्थिक विभाग मनिषा शर्मालाई जिम्मेवारी दिइएको सचिव मल्लले जानकारी दिए ।
नेकपा एमाले जिल्ला प्रचार बिभाग प्रमुख जीवन खडकाको प्रमुख आतिथ्यता र अखिलका केन्द्रिय सदस्य प्रकास खडकाको विषेश आतिथ्यतामा भएको बैठकको सञ्चालन सचिव लोकेश मल्लले गरेका थिए ।
I really like your writing style, excellent information, regards for putting up :D. “Silence is more musical than any song.” by Christina G. Rossetti.
I am constantly thought about this, appreciate it for putting up.
Good ?V I should certainly pronounce, impressed with your website. I had no trouble navigating through all tabs and related info ended up being truly easy to do to access. I recently found what I hoped for before you know it in the least. Reasonably unusual. Is likely to appreciate it for those who add forums or anything, website theme . a tones way for your client to communicate. Excellent task..
Hi, Neat post. There’s a problem with your website in internet explorer, would check this… IE still is the market leader and a huge portion of people will miss your wonderful writing due to this problem.