पोखरामा एमाले जरा अभियान अन्तरगत कार्यक्रम सम्पन्न

पोखरामा एमाले जरा अभियान अन्तरगत कार्यक्रम सम्पन्न

"0" Comments

रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्व तिन महिने बिशेष (जरा) अभियान अन्तरगत आज सिस्ने गाउँपालिका– ३ पोखरामा कार्यक्रम भएको छ । पाटीको तल्लो कमिटिमा विभिन्न गतिविधि संचालन गर्दै आएको नेकपा एमाले आज पोखरामा कार्यक्रम गरेको हो ।

कार्यक्रममा पाटीको गतिविधिको बारेमा जानकारी गराइएको थियो । पाटीले जिल्लाभर बिशेष अभियान संचालन गरेको छ । पालिकाहरुमा बैठक, अभिमखिकरण, कार्यक्रता भेटघाट र भेला गरिरहेको नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतमले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *