नेपाल उधोग तथा व्यवसाय महासंघ रुकुम पुर्वको अबिधेशन सम्पन्न

नेपाल उधोग तथा व्यवसाय महासंघ रुकुम पुर्वको अबिधेशन सम्पन्न

"0" Comments

रुकुम पूर्व । नेपाल उधोग तथा व्यवसाय महासंघ रुकुम पुर्वको दोस्रो जिल्ला अधिवेशन रुकुमकोटमा सम्पन्न भएको छ । अबिधेशनबाट नयाँ जिल्ला समिति गठन गरिएको छ । लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा जिल्ला समिति गठन भएको हो ।

उपाध्यक्षमा बलबहादुर वुढाथोकी, प्रेमा शाह मल्ल, सचिवमा बमबहादुर विष्ट, सहसचिवमा नरेश सुनार, कोषाध्यक्षमा प्रकाश नेपाली रहेका छन् त्यस्तै सदस्यहरुमा दिलिप खड्का, चन्द्रबहादुर केसी,
तुले जैसी, बमबहादुर बोहरा, गंगा ओलि, रमेश चन्द र चन्द्रबहादुर केसी रहेका छन् ।

दिपक केसीको अध्यक्षतामा भएको अधिबेशनमा नेकपा एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष लिलामणि गौतमको प्रमुख आतिथ्यता रहेको थियो । शरदमंगल ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन मित्रलाल केसीले गरेका थिए ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *