मुसिकोट– १० बाट यो बर्ष ३६ लाख बढीको लसुन बिक्रि

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१० बाट यो बर्षको सुजनमा ३६ लाख बढीको लसुन बिक्रि भएको छ । वडाको विभिन्न ठाउँमा उत्पादन भएको..

प्रकाशित मिति: ४, असार, २०८१

दुई बर्षको अबधिमा तिन वटा खानेपानी आयोजना निर्माण

रुकुम पश्चिम  । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ मा दुई वर्षमा तिन वटा खानेपानी आयोजना निर्माण तथा मर्मतको काम भएको छ । दोस्रो कार्यकालको लागि..

प्रकाशित मिति: ३१, जेष्ठ, २०८१

सल्लेमा चार दिन सम्म चलेको स्वास्थ्य शिबिर सम्पन्न

रुकुम पश्चिम  । रुकुम पश्चिममा सञ्चालन भएको स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट नेपालको आयोजना र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको व्यवस्थापनमा..

प्रकाशित मिति: ३०, जेष्ठ, २०८१

चौरजहारीमा ८१ जनालाई निशुल्क ह्वीलचियर वितरण

रुकुम पश्चिम  । जिल्लाको चौरजहारी नगरपालिकामा ८१ जना शारिरीक अपांगता भएका व्यक्तिहरुलाई निशुल्क ह्वीलचियर वितरण गरिएको छ । सुन्दर ढोका साथी सेवा ललितपुर र मानव..

प्रकाशित मिति: ३०, जेष्ठ, २०८१

रुकुम पश्चिममा जिप दुर्घटना : तीन जनाको मृत्यु, तीन जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ निपानेमा भएको गाडि दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । अन्य  तीन जना गम्भिर..

प्रकाशित मिति: २८, जेष्ठ, २०८१