रुकुम पूर्व महोत्सवमा आज दिलिप रायमाझी आउदैं
रुकुम पूर्व महोत्सवमा आज दिलिप रायमाझी आउदैं
रुकुम पूर्व । जिल्ला सदरमुकाम रुकुमकोटमा जारी महोत्सवमा आज नायक दिलिप रायमाझी आउने भएका छन् । दर्शकलाइ मनाेरञ्जन दिनका लागी रायमाझी आउने बताइएको छ ।
यही चैत २३ गतेदेखी सुरु भएको पूर्वी रुकुम संस्कृती, पर्यटन, कृषी तथा व्यापार महोत्सव अगामी वैशाख ६ गतेसम्म संचालन हुने व्यस्थापक प्रकाश रन्काले बताए ।
‘समृद्ध रुकुम पूर्वको आधार, कला संस्कृतीको पहिचान’ नाराका साथ अठाले ग्रुप प्रा.ली.को आयोजनामा महोत्सव जारी छ ।

I’m really impressed along with your writing skills as smartly as with the structure to your blog. Is that this a paid subject matter or did you modify it your self? Anyway stay up the excellent quality writing, it’s rare to look a nice blog like this one today!