बुढुमष्ट क्षेत्र विकास कोषको अध्यक्षमा धुब्रराज केसी

बुढुमष्ट क्षेत्र विकास कोषको अध्यक्षमा धुब्रराज केसी

"0" Comments

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ५ मा रहेको बुढुमष्ट क्षेत्र विकास कोषको ९ औं साधारणसभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

साधारणसभाले ध्रुबराज केसीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा तारापति पुरी, सचिवमा रामप्रशाद केसी, कोषाध्यक्षमा देवबहादुर केसी रहनुभएको छ । त्यस्तै सदस्यमा तप्तबहादुर केसी, बिरेन्द्र रिजाल, निरमाया शाही र खडकबहादुर केसी रहनुभएको छ ।

प्रदेशसभा सदस्य तुलसा मल्लको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा पुर्व राष्ट्रियसभा सदस्य ठगेन्द्रप्रकाश पुरी, समाजसेवि गोर्ख कुसारी, नेविसंघका पुर्व केन्द्रिय सदस्य तारक केसी लगायतको आतिथ्यता रहेको थियो ।।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *