मठ–सल्ले जोड्ने झोलुंगे पुलबाट हाम फाल्दा एक जनाको मृत्यु
मठ–सल्ले जोड्ने झोलुंगे पुलबाट हाम फाल्दा एक जनाको मृत्यु
रुकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जोड्ने झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मत्यु भएको छ । आज अपरान्ह करिब ४ बजेतिर एक युवकले पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।
पुलबाट हाम फाल्नेमा सल्लेका बुद्धिराम बोहोरा रहेको प्रहरीको भनाई छ ।।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
मतदाताको घर–आगनमा पुगेर धन्यवाद ज्ञापन गर्दै उप-विजेता लिलामणी गौतम
प्रकाशित मिति: २६, फाल्गुन, २०८२
पद नजिते पनि म सँधै तपाईहरूको सेवामा रहने प्रतिवद्धता व्यक्त गर्दछु
प्रकाशित मिति: २३, फाल्गुन, २०८२
रुकुम पूर्वका मतदाताको घर–आगनमा एमाले उम्मेदवार गौतम, अरु पनि जनभेटघाटमै व्यस्त
प्रकाशित मिति: १, फाल्गुन, २०८२
अध्यक्षको जिम्मेवारी हस्तान्तरण र उम्मेदवार छनौट लगाएतका निर्णय गर्दै सकियो एमाले रुकुम पूर्वको बैठक
प्रकाशित मिति: २०, पुष, २०८२
एमाले महाधिवेशन: रूकुम पूर्वका जिल्ला अध्यक्ष गौतम सर्वसम्मत केन्द्रिय सदस्व निर्वाचित
प्रकाशित मिति: १, पुष, २०८२
