पत्रकार महासंघ रुकुम पूर्वमा बसन्त बाँठाको प्यानल बिजयी
पत्रकार महासंघ रुकुम पूर्वमा बसन्त बाँठाको प्यानल बिजयी

रुकुम । नेपाल पत्रकार महासंघ रुकुम पूर्वमा बसन्त बाठा मगरको अध्यक्षतामा सिङ्गो प्यानल प्यानल बिजयी भएको छ । निर्वाचनबाट खुल्ला उपाध्यक्षमा बालाराम सिर्पाली, सहसचिबमा बिरस थापा र समाबेशि सहसचिवमा बरम बुढा बिजयी भएका छन् ।
अध्यक्ष बाँठाले १७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दि सर्जना कार्किको १५ मत ल्याएका हुन् । उपाध्यक्ष पदमा बालाराम सेर्पालीले १८ मत ल्याउँदा उहाँका प्रतिद्वन्दि उर्मिला गौतमले १४ मत, सह सचिब खुल्लातर्फ बिरस थापाले १९ र उहाँका प्रतिद्वन्दि चेतकुमार बिसीले १४ मत र सहसचिव खुल्लातर्फ बरम बुढाले २१ मत ल्याउँदा उनका प्रतिद्वन्दि दिलचन पुनको ११ मत आएको थियो ।
जम्मा ३४ जना साधारण सदस्य रहेकोमा ३३ मत खसेको थियो । महासंघको समाबेशी उपाध्यक्ष जमुना गौतम, सचिवमा निराजन सिर्पाली र कोषाध्यक्षमा सावित्री खत्री निर्विरोध चयन भएका थिए । निर्वाचित सबै पदाधिकारी सेन्टर निकट हुनुहुन्छ ।।
Hi! This is kind of off topic but I need some help from an established blog. Is it tough to set up your own blog? I’m not very techincal but I can figure things out pretty fast. I’m thinking about making my own but I’m not sure where to start. Do you have any ideas or suggestions? Many thanks
Hello, Neat post. There’s a problem along with your web site in internet explorer, might check thisK IE still is the market chief and a huge part of people will omit your excellent writing due to this problem.