रानिकोटमा सुख्खा पहिरो
रानिकोटमा सुख्खा पहिरो
रुकुम पुर्व । मध्यपहाडी लोकमार्ग अन्तरगत सिस्ने गाउँपालिका ६ रानिकोटमा सुख्खा पहिरो खसेको छ । पहिरोको कारण यातायात संचालनमा समस्या भएको छ ।
सडकमै रहेको डोजर पहिरोले च्यापेको छ । पहिरोको कारण दाङ घोराही जाने यात्रु बाटोमै अलपत्र परेका छ्न ।
Leave a Reply Cancel reply
सम्बन्धित खवर
नेपाल राष्ट्रीय शिक्षक संगठन रुकुम पूर्वद्धारा दशैं–तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान
प्रकाशित मिति: १३, आश्विन, २०८२
