हिमपातले मध्यपहाडी लोकमार्गको आवतजावत अवरुद्ध
हिमपातले मध्यपहाडी लोकमार्गको आवतजावत अवरुद्ध

रुकुम पूर्व । अत्याधिक हिमपातका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्व देखी बागलुङ खण्डको आवतजावत अवरुद्ध भएको छ । भुमे गाउँपालिका–१ लुकुम देखी माथी बागलुङको सिमाना स्थल पाथीहाल्नेसम्म हिउँ परेकाले सडक अवरुद्ध भएको हो ।
रुकुम पूर्व पश्चिमबाट काठमाडौं र पोखरातर्फ आवतजावत गर्ने सवारी साधनहरु यो मार्ग हुदैं आवतजावत गर्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हरी भट्टराईले बताए । अहिलेपनि हिउँ परिरहेकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको भट्टराईको भनाई छ ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछी काठमाडौंतर्फ जाने सवारी साधनहरु रुकुम पश्चिम, सल्यान र दाङ हुदै पुर्व–पश्चिम राजमार्ग भएर गैरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए । अझै हिउँ पर्न सक्ने सम्भावना भएकाले यो मार्ग भएर आवतजावत नगर्न समेत प्रजिअ शर्माले अनुरोध गरे ।
हिमपातका कारण मध्यपहाडी लोकमार्गको यो खण्ड बर्षेणी यसरी अवरुद्ध हुने गरेको छ । हिउँ हटाएर बाटो खोल्न सामान्य प्रयासले सम्भाव नहुने भएकाले आफुहरुले चाहेर पनि यो समस्या समाधान गर्न नसकेको भुमे गाउँपालिका अध्यक्ष होमप्रसाद श्रेष्ठले बताए ।
Excellent post. I was checking continuously this blog and I am impressed! Very helpful information particularly the last part 🙂 I care for such information much. I was seeking this particular information for a long time. Thank you and good luck.
I really like your blog.. very nice colors & theme. Did you make this website yourself or did you hire someone to do it for you? Plz answer back as I’m looking to design my own blog and would like to know where u got this from. many thanks
I love foregathering utile information , this post has got me even more info! .
you will have a great blog right here! would you prefer to make some invite posts on my weblog?
Nice post. I was checking constantly this blog and I’m impressed! Extremely helpful information specifically the last part 🙂 I care for such info much. I was seeking this certain info for a long time. Thank you and best of luck.